१४ असार २०७१, शनिबार ०४:१०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपालको शुुरुको अग्रता टुुंगिदासम्म कायम
१४ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने काम हिजो बेलुकि बाट टुुंगिएको छ । बाँकि रहेको दाङ क्षेत्र नं १ को परिणाम आएपछि भुुगोलवाट हुुने प्रतिनिधि छनौटको काम सकिएको हो । दाङ क्षेत्र नं १ वाट माधव नेपाल पक्षका चार र केपी ओली पक्षका १ जना आएका छन् ।
त्यहाँवाट छानिएका प्रतिनिधिहरुमा रेवतीरमण शर्मा ओली पक्षका हुुन् भने अरु तीन जना मेटमणी चौधरी, तिलक केसी र मिना गुुरुङ नेपाल पक्षका हुन् । यो परिणमले प्रतिनिधि घोषणाको शुुरुवात देखि नेपालले लिएको अग्रता अन्तिमसम्म कायम रहेको छ । नवौं महाधिवेशनका प्रतिनिधि को शुरुको घोषणा ताप्लेजुुङ क्षेत्र नं २ मा भएको थियो । यहाँ २ जना प्रतिनिधी निर्विरोध भएर देशभर प्रतिनिधि चयनको खाता खुलेको थियो । ती दुुईमा दुवै जना नेपाल पक्षका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply