३ मंसिर २०७१, बुधबार ०७:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाल आज आउने
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश फर्किनुहुने भएको छ । भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको १२५औं जन्म जयन्तीको अवसरमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन उहाँ गत आइतबार नयाँ दिल्ली जानुभएको थियो ।
भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको निमन्त्रणामा त्यहाँ जानुभएका नेपालले विज्ञान भवनमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा विश्वका विभिन्न देशका ५४ जना अन्तराष्ट्रिय नेताहरूको सहभागिता थियो । नेपालबाट नेपाल र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो ।
नेता नेपाल आज दिउँसो ३:३० बजे जेट एयरवेजमार्फत स्वदेश फर्कने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply