२९ माघ २०७१, बिहीबार ०७:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राप्रपाका नेता एमालेमा प्रबेश गर्दै
२९ माघ, दिँउसो १ बजे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व सहमहामन्त्री गोविन्दबिक्रम शाह आजवाट नेकपा (एमाले) मा प्रबेश गर्दै छन् । उनको पार्टी प्रवेशका लागि एमाले केन्द्रिय सचिवालयले दिउँसो ३ वजे केन्द्रिय कार्यलय बल्खुमा कार्यक्रम राखेको छ ।
जाजरकोटका पुर्व सांसद समेत रहेका शाह सँगै राप्रपा जाजरकोटका जिल्ला अध्यक्ष कमन खड्का सहित पुरै जिल्ला कमिटी, दुईवटा क्षेत्रीय कमिटी र जिल्ला राप्रपा का सबै जनबर्गीय संगठन पनि एमाले प्रबेश गरेको घोषणा गरिने भएको छ । अरुको प्रवेशको घोषणा मात्र गर्ने र प्रवेश कार्यक्रम चाँहि केही दिन भित्रै जिल्लामा नै राखिने जनाईएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply