भूकम्पवाट टुहुरा बनेकालाई सहयोग
गोरखा ।गत बैशाखमा आएको महा(भुकम्पमा अभिभावक गुमाएका बालबालिकाहरुलाई अभिभावक गुमाएको पिडा विर्साउन र उनीहरूको मनोवल उच्च राख्न, प्रहरी र नागरिकद्धारा उनिहरुको सहयोगका लागि प्रहरी र नागरिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्ता बालबालिकाहरू माथी हुन सक्ने अपराधको रोकथाम गर्ने, स्रोत र साधनले भ्याए सम्म उनीहरुको ब्याक्तिगत विकासको लागि आवश्यक सहयोग गर्ने उद्देश्यले त्यस्ता बालबालिकासंग प्रहरी, उध्यमी,व्यवसायि र नागरिक भेटघाट कार्यक्रमगरिएको हो ।सोमबारप्रहरी कार्यालय गोरखाको प्राङगणमा जिल्ला प्रहरी कार्यालय गोरखा, उधोग वाणिज्य संघ गोरखा र सामुदायिक प्रहरी सेवा केन्द्र गोरखाको सक्रियतामाभएको कार्यक्रममा विभिन्न गा।वि।स।मा घरभई गोरखा नगरपालिका १ बाल मन्दिरमा अध्ययरत ५ जना बालबालिकाहरुलाई पठन पाठनमा सहयोग गर्ने उद्देश्यले जनही दुई हजार , चार्ज गर्न मिल्ले वत्ति र बाल मन्दिर विध्यालयकोलागि पानि पिउन फिल्टर वितरण गरिएकोथियो ।कार्यक्रममा उधोग बाणिज्य संघ,सामुदायिक प्रहरी सेवा गोरखा,नागरिक समाजका प्रतिनिधि र पत्रकार गरि ३० जनाको सहभागिता रहेकोथियो ।जिल्ला प्रहरी कार्यालय गोरखा,उधोग वाणिज्य संघ गोरखा र सामुदायिक प्रहरी सेवा केन्द्र गोरखाको संयुक्त खाता खोली जुटेको सहयोग राख्ने र सो रकम जिल्लाका विभिन्न ठाँउमा अभिभावक गुमाएका बालबालिकाहरुलाई भेटघाट गर्ने कार्यक्रमरहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply