२५ आश्विन २०७४, बुधबार ०९:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सल्लाहकार सम्पादक दैलेखबाट सिफारिस
काठमाडौं । ‘बुधबार’ साप्ताहिकका सल्लाहकार सम्पादक विष्णु रिजाल आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा दैलेखबाट प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् । नेकपा (एमाले) केन्द्रीय पार्टी प्रचार विभागका सचिवसमेत रहेका रिजाल दैलेखको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभाको १ नम्बर क्षेत्र (दुल्लु–भैरवी) बाट सिफारिस भएका हुन् ।
लामो समय पत्रकारितामा क्रियाशील उनी प्रेस चौतारी नेपालका पूर्वमहासचिव, ‘बुधबार’ साप्ताहिकका पूर्वसम्पादक, पहिलो न्युज डटकमका पूर्वसम्पादक तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हँुदा प्रेस सल्लाहकार थिए । बौद्धिक छविका रिजाल कूटनीतिक क्षेत्रमा गहिरो ज्ञान राख्छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply