काठमाडौंका वामलाई आज सम्मान
काठमाडौं । काठमाडौं जिल्लाबाट निर्वाचित वाम गठबन्धनका उम्मेदवारहरूलाई आज सम्मान गरिने भएको छ । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी र माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटीको संयुक्त निर्वाचन परिचालन कमिटीले काठमाडौं जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका ६ र प्रदेशसभाका १६ सदस्यहरूलाई सम्मान गर्न लागेको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आतिथ्यमा हुने कार्यक्रम सांस्कृतिक नाचगानसहितको हुने बताइएको छ । दिउँसो ठीक २ बजे सुरु हुने सो कार्यक्रममा काठमाडौं जिल्लाको प्रतिनिधिसभातर्फ निर्वाचित माधवकुमार नेपाल, कृष्ण राई, ईश्वर पोखरेल, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभातर्फ गणेश दुलाल, सानुकुमार श्रेष्ठ, मणिराम फुँयाल, रामेश्वर फुयाँल, कुसुमकुमार कार्की, नारायण सिलवाल, दीपक निरौला, केशव स्थापित, योगेन्द्रराज संग्रौला, वसन्त मानन्धर, प्रकाश श्रेष्ठ, राजेश शाक्य, अष्टलक्ष्मी शाक्य, डा. अजयक्रान्ति शाक्य, केशव पोखरेल र रमा आले निर्वाचित भएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply