८ फाल्गुन २०७५, बुधबार ०३:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपाकोे टोली चीनतिर
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्टिय विभागको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा १० जनाको टोली हिजो चीन प्रस्थान गरेको छ ।
टोलीमा नेकपाका केन्द्रीय कमिटीका नेताहरू हितबहादुर तामाङ, खगराज भट्ट, खेममान खड्का, एकबहादुर राना, सीता सुन्दास तथा प्रदेश तथा जिल्ला तहका नेताहरू उर्मिला थेवे, लीलादेवी ढुंगेल, पुष्करराज जोशी र सोचनप्रसाद यादव रहेका छन् ।
निमन्त्रणापत्रमा आदिवासी जनजातिका विषयमा आफ्ना अनुभव आदान प्रदान र दुई देशबीचको मैत्री सम्बन्धलाई अझ गाढा बनाउनलाई डाकिएको उल्लेख छ । निमन्त्रणापत्रमै स्थायी कमिटी सदस्यको नेतृत्वमा टोली पठाउन आग्रह गरिएको टोली संयोजक पाण्डेले बताए । टोली फागुन १६ गत्ते फर्कने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply