आठ कम्पनीलाई पुनः स्पष्टीकरण
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न सार्वजनिक निकायले सिफारिस गरेका आठ कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण मागेको छ । एक महिनाअघि सोधिएकोमा कुनै जवाफ नआएपछि फेरि स्पष्टीकरण मागिएको हो । ती कम्पनीहरूलाई सात दिनभित्र लिखित जवाफ पठाउन पत्राचार गरेको छ ।
कालोसूचीमा राख्न सिफारिस भएका कम्पनीहरूमा विनायक कन्स्ट्रक्सन हेटौंडा–६ मकवानपुर, आरएस निर्माण सेवा हेटौंडा–४ मकवानपुर, शिव निर्माण सेवा पर्सा हेटौंडा कन्स्ट्रक्सन हेटौंडा–१ मकवानपुर, अभय कन्स्ट्रक्सन वीरगन्ज–३ पर्सा, बेलका कन्स्ट्रक्सन कम्पनी प्रालि इलाम, बराह गोबरग्याँस तथा नवीकरणीय ऊर्जा प्रालि गोंगबु र चन्दननाथ निर्माण सेवा चन्दननाथ–१० जुम्ला छन् । ती कम्पनीमा प्रोपाइटरहरूमा क्रमश राजकुमार चौलागाईं, राजेश उपाध्याय, अच्छेलालप्रसाद चौरासिया, रीतेशजंग थापा, धिरजकुमार चौरासिया, गणेशकुमार राई, कुशल गिरी, र धीरेन्द्रराज गिरी रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply