१९ मंसिर २०७८, आईतवार ०२:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राप्रपा महामन्त्रीमा रेखा थापालाई हराउँदै कुन्ती शाही विजयी
१९ मंसिर, काठमाडौं । राप्रपाको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।
कुन्तीले अध्यक्षमा बिजयी भएका युवा नेता राजेन्द्र लिङ्ग्देनको प्यानलबाट उम्मेदवारी दिएकी नायिका रेखा थापालाई हराएकी हुन् ।
निर्वाचन समितिका अनुसार आइतबार सम्पन्न मतगणनामा कुन्ती २००८ मत ल्याउँदै विजयी भएकी हुन् ।
पराजित रेखाले भने १६४० भोट ल्याएकी छिन् ।
यसअघि केहीबेर अघि सम्पन्न अध्यक्षको मतगणनामा कमल थापालाई हराउँदै लिङ्ग्देन बिजयी भएका थिए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
Leave a Reply