२० पुष २०७८, मंगलवार ०२:१६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको ‘बुस्टर डोज’ स्थगित
२० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) बाट शुरु गरेको कोरोनाविरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ ।
मंगलबार मन्त्रालयले सूचना जारी गर्दै प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि थप मात्रा खोप लगाउनेबारे जानकारी गराउने भन्दै हाललाई लक्षित वर्गलाई लगाउने भनिएको तेस्रो मात्रा खोपको कार्यक्रम स्थगित गरेको हो ।
सूचनामा मन्त्रालयले सबै नागरिकलाई कोरोनाविरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूणर् भएको भन्दै राष्ट्रिय खोप अभियानलाई द्रूत गतिमा सञ्चालन गर्न आवश्यक रहेको औंल्याएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply