२६ बैशाख २०७९, सोमबार १२:३९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

२६ वैशाख, काठमाडौं । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् ।
श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको देशव्यापी कफ्र्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।
जारी राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार भाइ समेत रहेका राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए ।
सम्बन्धित समाचार
-
एमालेको जनमत यथावत छ : उपमहासचिव ज्ञवाली
-
बनेपाको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
-
भरतपुरको मेयरमा रेनुलाई ८४८ मतको अग्रता
-
एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल
-
२८२ स्थानीय तहको मतपरिणाम आउँदाः कांग्रेस ४५.३९, एमाले २७.६५ र माओवादी २१.६३ प्रतिशत तहमा विजयी
-
भोजपुरको पौवादुङमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमै एमाले विजयी
-
मुस्ताङको थासाङ अध्यक्षमा एमालेका गौचन निर्वाचित
-
भरतपुरमा विजयले रेनुलाई उछिने
-
२३ स्थानीय तहको नतिजा सार्वजनिक, एमाले १० र कांग्रेस ८ स्थानमा विजयी
-
बझाङको थलरा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
-
काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता, स्थापित दोस्रो स्थानमा
-
बालेन साह दोब्बर मतले अगाडि, पछ्याउँदै स्थापित र सिंह
Leave a Reply