२७ जेष्ठ २०७९, शुक्रबार १४:०९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
वामपन्थी एकता तत्काल असम्भव : योगेश भट्टराई
२७ जेठ, झापा । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरुबीच तत्काल एकता सम्भव नभएको बताएका छन् ।
झापाको दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अब हुने सङ्घीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरु मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार भइनसकेको स्पष्ट पारे ।
वामपन्थी विचार मिल्ने दलहरुबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उनको भनाइ थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply