१ माघ २०७९, आईतवार ०९:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
यतिको विमान दुर्घटना : पत्रकार त्रिभुवन पौडेल पनि थिए सवार
१ माघ, काठमाडौं । पोखरामा आज (आइतबार) बिहान भएको विमान दुर्घटनामा एक जना पत्रकार समेत परेका छन् । दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल रहेका छन् । उनी माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता हुन् ।
दुई दशकदेखि पत्रकारितामा संलग्न पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् भने पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत हुन् । उनको फोन सम्पर्क हुन सकेको छैन । पोखराका पत्रकारहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply