१८ फाल्गुन २०७९, बिहीबार ०९:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राप्रपाले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन
१८ फागुन, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजकुमार शाह नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीले समर्थन फिर्ता लिने निर्णय यसअघि नै गरिसकेको थियो । पार्टीले बिहीबार प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।
प्रदेश सभा सदस्य सन्तोषी शाहीले सत्ताको नेतृत्वकर्ता दलका साथै अन्य दलहरू आपसी सत्ता स्वार्थमै रुमल्लिँदा सत्तामा बसिरहन उपयुक्त नदेखिएको बताएकी छिन् । पार्टीको केन्द्रीय निर्देशन अनुरूप प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनको पत्रमा उल्लेख छ । समानुपातिकमा जम्मा १ सिट भएको राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply