२५ बैशाख २०८०, सोमबार ०८:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
देश आर्थिक मन्दीमा गएको हामी ढाँट्छौं कि स्वीकार्छौ – एमाले
२५ वैशाख,काठमाडौं । पूर्व अर्थमन्त्री एवं एमाले सांसद विष्णु पौडेलले नेपालको अर्थतन्त्र मन्दीमा गइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारको आधिकारिक निकाय राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांकले नै देशको अर्थतन्त्र मन्दीमा गएको तथ्य स्विकारेको उनको तर्क छ । अर्थतन्त्र मन्दीमा गएको स्विकार्दै त्यसले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने अठोटका साथमा बजेट प्रस्तुत हुनुपर्ने पौडेलले प्रस्ट्याए ।
देशको अर्थतन्त्र मन्दीमा गएको छ । मन्दीमा गएको छ भन्ने कुरा हामी ढाँट्छौं कि, स्वीकार गछौं कि, यसलाई अरू बिग्रन नदिएर लयमा फर्काउने संकल्पका साथ अघि बढ्छौं ? यो दोबाटोमा हामी छौँ, उनले भने ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply