३१ भाद्र २०७८, बिहीबार ०३:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चीनमा बिहानै ठूलो भूकम्प
चीनमा आज (बिहीबार) बिहानै ठूलो भूकम्प गएको छ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ४:३३ बजे दक्षिण-पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरस्थित लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। क्षतिकाे विस्तृत विवरण आउन बाँकी रहेकाे चिनियाँ अधिकारीले बताएका छन्।
भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ।
भूकम्पपछि उद्धार कार्य भइरहकाे चिनियाँ अधिकारीले जानकारी दिएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply