२५ बैशाख २०८०, सोमबार ०८:०६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
देश आर्थिक मन्दीमा गएको हामी ढाँट्छौं कि स्वीकार्छौ – एमाले
२५ वैशाख,काठमाडौं । पूर्व अर्थमन्त्री एवं एमाले सांसद विष्णु पौडेलले नेपालको अर्थतन्त्र मन्दीमा गइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारको आधिकारिक निकाय राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांकले नै देशको अर्थतन्त्र मन्दीमा गएको तथ्य स्विकारेको उनको तर्क छ । अर्थतन्त्र मन्दीमा गएको स्विकार्दै त्यसले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने अठोटका साथमा बजेट प्रस्तुत हुनुपर्ने पौडेलले प्रस्ट्याए ।
देशको अर्थतन्त्र मन्दीमा गएको छ । मन्दीमा गएको छ भन्ने कुरा हामी ढाँट्छौं कि, स्वीकार गछौं कि, यसलाई अरू बिग्रन नदिएर लयमा फर्काउने संकल्पका साथ अघि बढ्छौं ? यो दोबाटोमा हामी छौँ, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
Leave a Reply