समाचार
संसद विघटनपछि ३१ विधेयक अलपत्र
१५ पुष २०७७, बुधबार ०४:३१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेलगत्तै प्रतिनिधिसभामा दर्ता भएका ३१ वटा विधेयक अलपत्र...
प्रहरीमा बढुवाको रन्को
१५ पुष २०७७, बुधबार ०४:२४
काठमाडौं । नेपाल प्रहरीका रिक्त डीआईजीमा बढुवाका लागि सिफारिस भएसँगै अन्य पदहरूमा पनि बढुवाका लागि बाटो खुलेको छ...
को–को आउलान् साझामा ?
८ पुष २०७७, बुधबार ०५:०७
काठमाडौं । सहकारी विभागले पुस मसान्तभित्र साधारणसभा गर्न बाध्यकारी निर्देशन दिएपछि साझा प्रकाशनको साधारणसभा आगामी पुस २५ गतेका...
भिजिट भिजामा कामदार खाडी पठाउने गैरकानुनी धन्दा
८ पुष २०७७, बुधबार ०५:०४
काठमाडौं । एसआर गु्रप नेपाल नामक मेनपावर कम्पनीले भिजिट भिजामा सयौंको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा पठाएको प्रमाण...
मन्त्रीको लोभ देखाउँदै तान्दै
८ पुष २०७७, बुधबार ०५:००
काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र राजनीतिक मूल्य र मान्यताविपरीत रहेको भन्दै...
काबिलहरूको सपना धुजाधुजा
३ पुष २०७७, शुक्रबार १३:५७
काठमाडौं । राजनीतिक नेतृत्वले चाह्यो भने कुनै पनि संगठन वा संरचनामा सक्षम व्यक्तिलाई कसरी कत्लेआम गरिन्छ भन्ने पछिल्लो...
नेम्वाङ र पोखरेलसँग जोगिन प्रचण्ड–नेपाललाई सुझाव
३ पुष २०७७, शुक्रबार १३:५५
काठमाडौं । पार्टीभित्रको संकट समाधान गर्नेभन्दा लम्ब्याउने र थकाएर गलाउने रणनीति अख्तियार गरिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...
आज स्थायी समितिमा गर्मागर्मी हुने
१ पुष २०७७, बुधबार ०२:३२
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बुधबारको बैठकमा गर्मागर्मी विवादको संकेत देखिएको छ । प्रधानमन्त्री...
रिद्धिसिद्धि सिमेन्टले लगायोे उठीबास
२४ मंसिर २०७७, बुधबार ०६:११
मकवानपुर । हेटौंडाको रातोमाटेमा खुलेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले खानी प्रभावितहरूको उठीबास लगाएको छ । अबौंको लगानीमा सञ्चालित सो...
विवादित नै बढुवाको दौडमा
२४ मंसिर २०७७, बुधबार ०६:००
काठमाडौं । सशस्त्र प्रहरीमा सात डीआईजीले मंसिर २७ देखि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने भएपछि दर्जन एसएसपीहरू...
एसओएस म्यानपावरमा छापा
२४ मंसिर २०७७, बुधबार ०५:५६
काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका नेतृत्व तहमा रहेका व्यक्तिहरूसमेत संलग्न र म्यानपावर कम्पनी क्षेत्रको ठूलो कारोबार गर्ने...
नेतृत्व हस्तान्तरणको प्रस्ताव
१७ मंसिर २०७७, बुधबार ०६:०७
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ३८ पेज लामो राजनीतिक प्रतिवेदनमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेपछि एउटा...